Domestic

  • This page is under Construct. New content will be available very soon.

नेपाल परिचय

“नेपाल” चार-वर्ण छत्तिस् जात बिभिन्न कालखण्ड समय-परिस्थिती र बीर-नेपालीको संघर्सका कारण आज नेपाल नेपालनै भएर रहन सफल छ ! सुन्दानै गर्व लाग्छ गौतम बुद्धको-देश जसले संसारमा शान्तिको बाटो देखाए ! सगरमाथाको देश जसले शिरठाडो गरेर संसारसामु नेपाललाई चिनाउन सफल छ। आफ्नो पहिचान देशको ईज्जत मानमर्यादा धानि राखेको छ । यस्ता धेरै हिमश्रृखंला, नदी-नाला, ताल-तलाव र झर्नाहरू छन जसले आफैनै सुन्दर बनाई दिएको देश ।

“हरियो वन नेपालको धन” भन्ने परम्परागत मान्यता भएको देश आज विस्वले उक्त कुरा लाई वडावा दिईरहेको छ। स्वच्छ हावा पानी सुन्दर दृश्य लोभलाग्दो भौगोलिक बनौट र सेयौँ थरीका पंक्षीहरूको बासस्थानको रुपमा विस्वमा चिनीएको देश ! मेरो देश नेपाल। बिरामी हुदा यही वनको जडिबुटिले निको तुल्याउन सक्ने देश ।

पौने तिन करोड मानवले भरिएको “देश” मेरो देश नेपाल। धेरै भषा धेरै जाती धेरै रिति थिति र धेरै संस्कृतीले भरिएको देश एक अर्काको दुख-शुखमा साथ दिदै मेलमिलाप गर्दै जातिय द्दवन्द बाट टाढा रहेको देश मेरो देश, हाम्रो देश, महान देश नेपाल। एक अर्कामा मिठो बोली पाहुनालाई सक्दो आदार सत्कार मानसम्मान दिई आफु भोको बसिकन पनी पाहुनाको पेट भर्ने आत्मीय मन भएको मानवहरु को देश। नेपाल जय नेपाल।।।।।

Natural features
पुर्व मेची पश्चिम माहाकाली, उत्तर.हिमाल.....दक्षिण ..तराई.. हुदै चार-किल्लाको सिमाना भित्र पुर्व पश्चिम ८८५ K/M उत्तर दक्षिण १९३ र कुल १, ४७, १८१ बर्ग K/M क्षेत्रफलमा बनेको छ। जसमा हिमाल (३२% भु-भाग), पहाड (४५% भु-भाग) र तराई (२३% भु-भाग) गरी तिन भागमा पुर्व पश्चिम हुँदई फिजीएको छ। विश्व को होचो (कचनाकलन समुन्द्र देखी ७०m) र अग्लो स्थान (Sagarmatha – ८८४८ m) भएको एक मात्र देश मेरो देश नेपाल हो ।

सम्भावना
विश्वको उच्च शिखर सगरमाथा गौतम बुद्धको जन्मथलो नेपाल ! जलस्रोतमा संसारको दोस्रो धनी मुलुक। हजारौं नदि-नाला सैयौं ताल-तलाव र झरनाले भरिएको । जहाबाट अधिक मात्रामा विध्यूत (ऊर्जा) को उत्पादन, लाखौं पर्याटकिय क्षेत्र ! लाखौं पर्याटकीय सम्भावना । विश्वका माहगां बहुमल्य बहु-उपयोगी जडी-बुटीको खानी । बहु-भाषा बहु-सस्कृती विश्वमै छुट्ठै पहिचानको संस्कार भएको। देश मेरो देश नेपाल। विश्वलाई चिनाउन सक्ने हैसियत भएका सपुतले भरिएको देश नेपाल जहा विश्वमा नाम-फैलाएका डाक्टर, इन्जिनियर, बैज्ञानिक र बीर- गोर्खाली बस्दछन।आज विश्वभरी बीर गोर्खालीले मेरो देश नेपालको नाममा शन्तीको प्रतिक बनी मन्द मुस्कानका साथ अमुल्य ज्यानको बाजी लगाउँदै नेपालको तर्फबाट विश्वका धेरै मुलुकमा शान्ती दिइरहे छ।।

बाँकी..... यी र यस्तै ठाऊँ अनी वस्तुकोबारे विस्तृत जानकारी निरन्तर विस्तार गरिदै लगिने छ।।।।।

Related News

गोरखा रेजीमेंटको बारेमा केही रोचक तथ्य २०७२ साल बैशाख ६ गते, गोरखा रेजीमेंटको बारेमा भारतीय सेनाको प्रथम फील्ड मार्शल सैम मानेकशा ले भनेका थिए " यदि कसैले भन्छ की ऊ मर्न डराउँदैन भने, या त उसल

वरीष्ठ न्यायाधीश शुशीला कार्की बन्नेछीन् नयाँ प्रधानन्यायाधीश २०७२ साल चैत्र २९ गते,सर्वोच्चको वरिष्ठ न्यायाधीश शुशीला कार्कीलाई प्रधानन्यायाधीश पदको लागी संवैधानीक परिषदले सिफारीश गरेको छ । ६३ वर्षीया कार्कील

सिन्धुलीको थाग्रे दलित बस्तीमा आगलागी २०७२ साल चैत्र २६ गते, सिन्धुलीको एक दलित बस्तीमा आगलागि हुँदा ३६ घर र गोठ जलेर नष्ट भएको छ । यो आगलागि सिन्धुलीको भुवनेश्वरी गाविस–९ थाग्रेको दलीत बस्त

काँग्रेस पार्टी सभापति शेरबहादुर देउवा संसदीय दलको नेतामा विजयी २०७२ साल चैत्र २४ गते, काँग्रेस पार्टी सभापति शेरबहादुर देउवा संसदीय दलको नेतामा विजयी भएका छन् । काँग्रेसका कुल २०७ संसद रहेका छन् जसमध्ये २०६ जनाले मत

डम्बुडाँडा बदलीयो ह्यारि हिलमा २०७२ साल चैत्र १७ गते, लापु गाविस ३ लापुबेसीमा रहेको डम्बुडाँडाको नाम परीवर्तन गरी लापुबेँसीका स्थानीयवासीले ‘ह्यारी हिल’ राखी बेलायतका राजकुमार ह्य

राजधानिमा हावाहुरिको कारण जनजिवन प्रभावित २०७२ साल चैत्र १५ गते, राजधानिमा आक्रामक रुपमा चलेको हावाहुरिले जनजिवन प्रभावित भएको छ । ५ दिनदेखि लागेको तुँवालो ले आकाश सफा नहुनुको साथै हावाहुरिले ग

काठमाडौं सुकुम्बासी बस्तीमा भिषण आगलागी २०७२ साल चैत्र १५ गते, काठमाडौं -३४ न. वडामा पर्ने सुकुम्बासी बस्तीमा हिजो राति भिषण आगलागि भएको छ । आगलागिको कारण खुल्न नसकेपनि १५ वटा घर क्षतीग्रस्त भएक

१९ औं फ्लोरा एक्स्पोको तयारी पूरा २०७२ साल चैत्र १५ गते, ‘स्वच्छ वातावरण र आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्दै १९ औं फ्लोरा एक्स्पोको तयारी पूरा भएको छ । राजधानीको भृकुटीमण्डपमा

चीन भ्रमणपछि प्रधानमन्त्री नेपाल फर्किए २०७२ साल चैत्र १४ गते, चीन भ्रमणका लागि १ साता पहिले चैत्र ७ गते गएका प्रधानमन्त्रि के पी शर्मा ओली आइतबार नेपाल फर्कीएका छन् ।उपप्रधानमन्त्री विजयकुमा

  • icon
  • icon
  • icon
  • icon
  • icon